५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बहुदरामाई नाम हटाएर गुण्डा नगरपालिका नाम राख्दा राम्रो हुन्छ- सुनिल कुशवाहा

    • मो.सगिर अलि मो.सगिर अलि
    • today१९ कार्तिक २०८०

    २० कार्तिक, बहुदरमाइ पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                          बहुदरमाइ नगरपालिकामा डोर हाजरीमा मेयर साबको आफ्नै भतिजाको र उनको आसेपासेको नियुक्ति भएको छ। बहुदरमाईका मेयर सिंहासन साह तेलीले आफ्नो मनोमानी ढंगले कर्मचारीहरुलाई दबाब र प्रभावमा पारी आफू सङ्गै मिलाएर सहि छाप गरि गराएको र सो कुरा हामीहरु जानकारी बिना भएको वडा अध्यक्ष सुनिल कुशवाहाले आरोप लगाएका छन।

    Ad
    Ad
    Ad

         त्यति मात्रै होइन मेयर साब आर्थिक लोभमा परि बहुदरमाईकाे विषयगत शाखा राख्न आफ्नै घरलाई आफुखुसी बढि भाडामा लगाउनु भएकाे छ । कर्मचारी नियुक्ति सम्बन्धि कुनै केही सुचना ननिकालि नगरपलिकामा डोर हजारीमा आफ्नै भतिजा र आसेपासेलाई राख्नु भएको बिषयले उनको मन्साय ठिक नभएको स्पष्ट रहेको छ | वडा अध्यक्ष सुनिल कुशवाहाकाे भनाई अनुसार नगरपालिका भित्र यस्तै अनियमितता भैरहने हो भने अब बहुदरमाई नगरपालिकाको नाम बहुदरमाइ हटाएर बरु गुण्डा नगरपलिका राख्दा राम्रो हुन्छ ।

    Ad
    Ad
    Ad
    Ad

                मेयर सिंहासन साहले नगरपालिका भित्र आफनो एकोहोरो हैकमवादी चल्ती चलाउँदै हुनुहुन्छ उनले आरोप लगाए । मेयरकाे अफिसमा कुनै पनि जनता गुनासो लिएर जाँदा ,त्यहाँ बस्न ठाउँ छैन र त्यति मात्र होइन उनले पालेका २७ जना बाउन्सरहरुले जनता ले केही सोधपुछ गर्दा बोल्दा ती तथाकथित बाउन्सरहरु जनताले केही बोल्न अघि नै उनीहरूले नै बोल्न सुरु गरहेका छन् र आम जनतामा डर र त्रास को स्थिती सृजना भईरहेको कुरा वडा अध्यक्ष सुनिल कुशवाहाले अग्निपथ मिडियालाई जानकारि दिनुभएको छ |

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.