१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जसपा नेपालद्वारा भेडियारीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, ३०० जना पार्टी प्रवेश ।।

    • रुस्तम देवान रुस्तम देवान
    • today१७ कार्तिक २०८०

    १७ कार्तिक , पर्सा  // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

            जसपा नेपालद्वारा वडा न २ भेडियारीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न, विभिन्न पार्टी परित्याग गरि करिब ३०० जनाले जसपामा प्रवेश गरेका छ्न ! जनता समजवादी पार्टी नेपाल पर्साको समन्वय तथा जनता समाजवादी नेपाल कालिकामाइ गाउँपालिका समितिको आयोजनामा कार्यक्रम भएको छ! जनता समाजवादी पार्टी नेपाल वडा एकाइ समिति तैयब खा पैठानको अध्यक्षता एवम् उर्जा सिचाइ तथा खानेपानी मन्त्री सिहासन सा कलवारको प्रमुख आतिथ्यमा पार्टी प्रवेश समप्नन भएको छ! नवप्रवेशीहरुलाइ प्रमुख अतिथि, पालिका, जिल्ला, प्रदेश र केन्द्रिय स्तरका नेतागणहरुले अबिर टीका, माला र मधेसी गम्छा लगाइ प्रवेश गराएका छन ! नवप्रवेशि नेकपा एस परित्याग शुनिल साह तेलिको नेतृत्वमा ३० जना , नेकपा एस परित्याग गरि सुनिल साह कानु र संजय साह कानुको संयुक्त नेतृत्वमा १२० जना, हरिकिशोर पासवानको नेतृत्वमा लोसपा परित्याग गरि ५० जना, लालमहमद राउत गद्दीको नेतृत्वमा नेपाली काङ्ग्रेस परित्याग गरि ३० जना, नरेश कुश्वाहाको नेतृत्वमा लोसपा परित्याग गरि ३० जनाले आज एक कार्यक्रमका बिच जसपामा प्रवेश गरेका छ्न ! कार्यक्रम मा बोल्दै प्रमुख अतिथिले जसपा नै जनताको पार्टी हो र यसले नै आम मधेसीको समाधान गर्छ !

    Ad
    Ad
    Ad

    बाकी बिकासको काममा निरन्तर दिनरात लागि परेको छु ! फलस्वरूप तपाइँहरुको माझमा छ्दैछ! कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन सा कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ पालिका समिति अध्यक्ष दिनेश सा कलवार

    Ad
    Ad
    Ad
    Ad

    जिल्ला सदस्य ताजिन्द्र सा कलवार, कालिकामाइ गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ता, १ न वडा अध्यक्ष लालबाबु राउत, ३ न वडा अध्यक्ष संजय पटेल, ५ न वडा अध्यक्ष जयनारायण पटेल, कालिकामाइ गाउँपालिका सल्लाहकार अरमान खान, युवा नेता असलम आलम लगायतले कार्यक्रममा शुभकामना मन्तव्य गरेका थिए ! कार्यक्रमका संचालन रामशन्कर प्रसाद चौरासीयाले गरेका थिए !

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.