२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गुटेरेस प्रधानमन्त्री प्रचण्डको साथ आज लुम्बिनी आउने

    • रुस्तम देवान रुस्तम देवान
    • today१३ कार्तिक २०८०

    १४ कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोरियो गुटेरेस आज लुम्बिनी आउँदै छन् । नेपाल भ्रमणमा रहेका गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा झरेर लुम्बिनी जाने कार्यतालिका छ ।  

    Ad
    Ad
    Ad

    गुटेरेस आइतबार नेपाल आएका हुन् । गुटेरेसको लुम्बिनी भ्रमणको सबै तयारी पूरा भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बताए । गुटरेसले लुम्बिनीमा झण्डै डेढ घण्टा बिताउने छन् । उनी साढे १० बजे काठमाडौँ फर्किने कार्यक्रम छ । 

    Ad
    Ad
    Ad
    Ad

    भैरहवास्थित विमानस्थलमा ओलिएपछि हेलिकप्टरमार्फत उनी लुम्बिनी जानेछन् । गुटरेसले मायादेवी मन्दिर, बुद्ध जन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरूको निरीक्षणपछि पिपलको रुखमुनि छोटोमा स्वागत गर्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासन अधिकृत ज्ञानिन राईले रातोपाटीलाई बताए ।

     

    ताजा सूचना

    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    • आफ्नै गल्तीले यसरी बाहिरियो विश्वकप २०२६ कै बलियो दाबेदार फ्रान्स
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.