१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जसपा नेपालका दशैको शुभकामना आदान-प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न ।।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today४ कार्तिक २०८०

    ४ कार्तिक, बिरगंज पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

          जनता समाजवादी पार्टी नेपाल पर्साको आयोजनामा आज फुलपातीको अवसरमा बडा दशै, दिपावली र छ्ठ २०८० को उपल्क्षयमा शुभकामना आदानप्रदान कार्यक्रम कुर्मी सेवा सदनमा समपन भएको छ।

    Ad
    Ad
    Ad

            कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति एवम् पुर्बमुख्यमन्त्री मा.लालबाबू राउतले दुर्गा माताले सबैलाई सदबुधी दिउन साथै सबैको सुख समृद्धि होस भने शुभकामना व्यक्त गर्नुभयो।  

    Ad
    Ad
    Ad
    Ad

             कार्यक्रममा नेकपा एमालेका सांसद प्रभु हजरा, जसपाका राजनीति समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, केन्द्रिय सदस्य फिरोज मन्सुर, बिन्देश्वरी प्रसाद यादव, रेखा साह, उर्जा, सिचाइ तथा खानेपानी मन्त्री मा. सिहासन सा कलवार, केन्द्रिय सदस्य भिमा यादव, जसपा सल्लाहकार खलिल मिया, बिरेन्द्र प्रसाद यादव, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी, नेकपा एमालेका जिल्ला संयोजकबिश्वमबर शर्मा, नेकपा एस जिल्ला अध्यक्ष बालगोपाल थापा, जनमत पर्सा जिल्ला समयोजक ओमप्रकाश सराफ, जिल्ला समन्वय समिति उपप्रमुख पुरन प्रसाद कुर्मी उपाध्यक्ष नागेन्द्र यादव, जिल्ला कार्यकारीणि समिति सदस्य शेख खुर्सेद, रमेश साह, जिल्ला सदस्य इन्द्रासन सा कलवार, बिरेन्द्र महतो, सबै क्षेत्रीय अध्यक्षहरु घनश्याम बाबू गुप्ता, कामेश्वर पन्डित, रामपुकार यादव, प्रदेश समन्वय समिति अध्यक्षहरु पवन सिंह, दिपक सराफ, शिक्षक फोरम महानगर सचीव सन्तोष सराफ, युवानेता असलम अन्सारी असलम अन्सारी लगायत नेतागणको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला अध्यक्ष रामनरेस यादबले गर्नु भएको थियो ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.