३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशमा अब विधिको शासन र दन्डहीनताको अन्त्य हुन्छ कि भन्नेमा जनताको विस्वास पलाएको छ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today६ जेठ २०८०

    अग्निपथ मेडिया  

    Ad
    Ad
    Ad

    काठमाडौं । देशमा अब विधिको शासन र दन्डहीनताको अन्त्य हुन्छ कि भन्नेमा जनताको विस्वास पलाएको छ। देशमा उच्चस्तरीय कर्मचारी ,पुर्व मन्त्री समेत कानुनी कठघरामा छन र प्रहरीले तिव्र रूपमा अनुसन्धान तहकिकात गरिरहेको छ।

    Ad
    Ad
    Ad

    देशलाई विभिन्न वहानमा लुटेर जनताको रगत चुसेर देशको शान्ति सुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्री , सचिव, सह सचिव र उच्चस्तरीय अधिकारी समेत देशको यस्तो गंभीर अपराधमा संलग्नता हुनुले आज देशको शिर विश्व सामु निहुरिएको छ। जनताको स्वाभिमान , राष्ट्रिय स्वधीनता र आत्मसम्मानमा ठुलो चोट पुगेको छ।
    हरेक सचेत नेपालीको मन मुटु दुुुखेर छिया छिया भएको छ। यस्तो जटिल अवश्थामापनि देशको प्रधानमन्त्रीको शाहस, गृहमन्त्रीको हौसला प्रहरीको मेहनतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रशंसा भईरहेको छ।
    प्रश्न यहाँ जटिल छ। यश मुद्दामा टोप वहादुर पक्राउ प्रकरणबाट पुर्व प्रधानमन्त्री के.पी. वलीको मानषिक विचलन र यो भुटानी नक्कली प्रकरणमा वहाँ र वहाँ कै धर्मपत्नी तथा पुर्व प्रधानमन्त्री शेर वहादुर देउवा र वहाँ कै धर्मपत्नी आर्जु राणाको पैसा प्रकरण र बालकृष्णको वयान र उनले प्रमाण आफ्नो मुखले चपाएर प्रमाण नष्ट गरेको विषयमा जन चर्चा छ के यो घटनाक्रममा पुर्व द्वय प्रधानमन्त्री र घरपरिवार अनुसन्धानको दायरामा पर्लान भनेर ?
    हो राजनीति हो राजनीतिमा आफ्नो भन्नेपनि हुदैन र न दोस्ती न दुश्मनी नै हुन्छ ? यश विषयमा विगत लामो समय देखि पानी वारावारको अवश्थमा पुगेका शीर्ष नेतृत्वको वाक्लो भेटघाटको क्रमले जन मानषमा शंका जन्मिनु स्वाभाविकै हो किन ?
    किनभने विगतमा जनताले विस्वास गर्ने एउटामात्र राम्रो काम भएन तर वर्तमान प्रधानमन्त्री ज्युले जुन जोडबलका साथ प्रहरीलाई निष्पक्ष छानवीन गर्न महौलको सुजना गर्नु भएको छ। यश अर्थमा जनता विस्वासमा छन।
    कुनै राजनीतिक प्रतिषोधविना प्रमाणको आधारमा यो घटनामा संलग्नता पुर्व प्रधानमन्त्री छन भने अनुसन्धानमा तानिनु पर्छ अर्थात राष्ट्रपति भएपनि यो अक्षेम्य अपराधबाट उन्मुक्ति पाउनु हुदैन न्याय सबैलाई समान हुनु पर्छ विभेद होइन ? प्रधानमन्त्री पुष्प कमल दाहाल ज्यु यो छोरी पिटेर बुहारी तर्साउने ऊखान चरित्रार्थ नहोस ? जनताको आशा निराशामा परिणत नहोस र संलग्न व्यक्तिले उन्मुक्ति नपावोस प्रहरीलाई राजनीतिक दवाव नपरोस यो तीन करोड जनताको अपिल हो? देशको प्रधानमन्त्री अग्नि परीक्षमा ! अग्निपथ मिडिया राजनीतिक अपराध अनुसन्धान व्युरो काठमाडौ नेपाल।
    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.