१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले आज गिरफ्तार गरेको छ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today६ जेठ २०८०

    अग्निपथ मेडिया  

    Ad
    Ad
    Ad

    काठमाडौं ।  वास्तवमा टेकनाथ रिजाल नेपाली मुलका नागरिक हुन उनी लामो समयलेखि भुटान बस्दै आएका पात्र हुन। उनको घर झापाको विर्तामोडमा छ।

    Ad
    Ad
    Ad

    उनी भुटानी पिपुल्स पार्टीका नेता हुन उनले तत्कालीन भुटानी राजा जिग्मे सिम्मे वाङ्गचुकका पालामा उनी राजाका सचिव थिए। भुटानमा भुटानी भुटानी बिच द्वन्द गराएको र बुढाथोकी हत्या कान्डमा समेतको अभियोगमा तत्कालीन राजाले १० बर्ष कैद सजाँय दिएका थिए। पछि भुटानी राजाले आफ्नो जन्मदिनको अवसरमा आम माफी दिएका थिए।
    भुटानबाट उनी नेपालमन भागेर आएका थिए र विर्तामोडमा आफ्नी श्रीमतीको कौशल्यनको नाममा घर पनि बनाएका थिए। उनी २०४५ सालमा नेपाल आए तर भुटानी सरकारको अनुरोधमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले टेकनाथलाई नेपालबाट पक्राउ गरेर भुटानी सरकारलाई जिम्मा दिए। भुटानी राजासँग उनलाई माफी दिईएको थियोे।
    उनको काम भुटानी शरणार्थी र नक्कली भुटानी बनाएर देशका शीर्ष नेता ,उच्चस्तरीय कर्मचारीसंग बसाउठा र आर्थिक सेटिङ्ग गर्ने काममा लागेका थिए। उनले वर्माबाट वंगलादेश हुदै भारतीय सिमाबाट रूआङ्गा मुश्लिम आतंककारीकालाई नेपालमा छिराउने कामपनि गरे। यो भुटानी शरणार्थी शिविर व्यवस्थापन र समायोजन समेतमा प्रमुख पात्रको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको एक सुत्रले दावी गरिरहेको छ।
    टेकनाथ रिजालको एस . के. प्रधान र आर. के क्षेत्रीसंग साँठगाँठ थियोे। यी बहुआयामिक विषय र देशका तत्कालीन प्रधानमन्त्रीसंग सम्बन्ध विस्तार थियो। नेपाली काँग्रेसका केही युवा नेतासँग मिलेर अनेक विषयमा उनको संलग्नता रहेको देखिन्छ ।
    यहाँ सम्म कि गृहमन्त्री र गृह प्रशासन र सेना एवं सशस्त्र प्रहरीसंग समेत उनको अरन खटनमा चलेको पनि भनिन्छ र मावोवादीका हतियार समेत सुरक्षा घेरामा भारतमा पुर्‍याउने काम भएको समेत हल्ला सुनिन्छ। जुन सुकै सरकारको समयमा प्रधानमन्त्री कै किचेन क्यविनेटको हैसियत राख्ने व्यक्ति टेकनाथ रिजाल हुन। भुटानी पिपुल्स पार्टीका नेता आर . के बुढाथोकीको हत्याको अभियोगमा संलग्नताका र यो नक्कली वा सक्कली शरणार्थी कान्डका डिजाइनर र प्लानर हुन।
    नेपाल प्रहरीले ठुलो सफलता हाँसिल गरेको छ। यश अर्थमा नेपाल प्रहरी राष्ट्र बचाउ र अपराधीलाई दन्डित गर्न अहोरात्र खटिएको छ। सर्व प्रथम नेपाल प्रहरीका महानिरीक्षक , अपराध महाशाखा प्रमुख , सिआईबी र महानगरीय प्रहरी परिषर तथा सिंगो प्रहरी संगठनलाई धन्यवाद दिनुनै पर्छ।
    देशका सम्मानित प्रधानमन्त्रीले आज सदनमा कुनैपनि हालतमा यस्ता अपराधमा संलग्नता भएका जो कोहीलाई प्रमाणको आधारमा कारवाही गरिने र प्रहरी अनुसन्धानमा कुनै दखल अन्दाज नगरिने प्रतिबद्धता जाहेर गर्नु भएको छ। सम्मानित प्रधानमन्त्रीलाई धन्यवाद र देशका गृहमन्त्रीलाई विशेष धन्यवाद।
    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.