३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रसायनिको मल मुल्य बृद्धी गरिएकोमा माओवादी कम्युनिस्ट पार्टी, नेपालले कडा बिज्ञप्ती निकाल्यो

    • रामाशंकर साह रामाशंकर साह
    • today५ चैत्र २०७९

    ५-चैत्र, पर्सा // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    अहिले भइरहेको मुल्य बृद्धीको सम्वन्धमा माओवादी कम्युनिस्ट पार्टि नेपाल,ले एक बिज्ञप्ती निकाल्दै बिरोध जनाएको छ ।

    Ad
    Ad
    Ad

    माओवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिव रामनारायण पालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा किसानको लागी अति आवश्यक हुने रसायनिक मल, किसानको लागी बिउँ बिजन र सिँचाईको लागी अबिलम्ब समुचित ब्यवस्था गरीदिन समेत माग रहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    बिज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले यहि फागुन २४ गते रासायनिक मलमा दिइदै आएको ७०.८३% अनुदान कटौती गरि ५९.०४% बनाएको प्रती हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको यस निर्णयबाट किसानले प्रती किलो यूरियामा रु ११/- , डि.ए.पी रु ७/- , पोटासमा रु ९/- थप मूल्य ब्यवहोर्नु परेको छ ।

    Ad

    बिज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताको हितमा काम गर्नुपर्ने थियो र उत्पादनमूखी बजेट ल्याउनु पर्नेमा उल्टै मलको समग्र अनुदानमा ११.८ % ले घटाउने निर्णय गर्नु सरकारद्वारा गरिब किसानहरुको विवेस्ता गरिएको देखिन्छ ।

    बिज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी माओवादी क.पार्टि नेपाल, हालको सरकारसंग किसानलाई साविक दिदै आएको रासायनिक मलको अनुदान दिन जोडदार माङ्ग गर्दछौ ।

    अन्तमा ‘किसानको हितमा माग सम्बोधन नभए मा.क.पा नेपाल कडा संघर्षमा उत्रीन बाध्य हुने ब्यवहोरा उल्लेख गरिएको छ ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.