३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रास्वपा'ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१२ फाल्गुन २०७९

    रास्वपा'ले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ। प्रवत्ता तथा पार्टी महामन्त्री मुकुल ढकालले आफ्नो पार्टी राष्ट्रपति निर्वाचनका लागि कुनै पनि उम्मेदवारको प्रस्तावक तथा समर्थक नबस्ने बताए।उनले आफूहरू अहिले पार्टी निर्माणमा मात्रै केन्द्रित भएको बताए। ढकालले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी हुने वा नहुने भन्ने विषय भने फागुन २५ गतेअगाडि नै बैठक बसेर टुङ्ग्याउने बताए। "निर्वाचनमा सहभागी हुनेरनहुने विषयमा २५ गतेअघि पार्टी बैठक बसेर निर्णय गर्छौ।अहिले हामी पार्टी निर्माणमा छौँ।अहिलेको बैठकको बारे हामीलाई केही खबर छैन, उनले भने,"राष्ट्रपति निर्वाचन हाम्रो प्राथमिकता हैन,"हामी निर्णायक होइनौँ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.