२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • यो राजनीति हो कि अराजनीतिक , के हो त राजनिति ?

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today१२ फाल्गुन २०७९

    फाल्गुन-१२ अग्निपथ मिडिया

    Ad
    Ad

    आफ्नो ऐजेन्डा विपरीत सरकारमा जाने उपप्रधानमन्त्री र मन्त्रीहरू पडकाउने सत्ता र घुम्ने कुर्सीमा बसेर कर्मचारी थर्काउने कसैले सरूवा बढुवाका फायल म कहाँ ल्याएमा कुनै अनैतिक काम गरेमा जीवन नै वर्वाद गरपदिन्छु भनेर अभिव्यक्ति दिने। आफ्नो ऐवेन्डा विपरीत रहेका दल र पार्टीसंग सहयात्री र सत्ता साँझेदारीको स्वार्थमा रमाउने संघीयता मान्ने धर्म निरपेक्षता समर्थन गर्ने, राजा र राजसंस्था नचाहने दलसंग हात मिलाउने यो राजनीति हो कि लाजसरम पचेको निति हो? संघीयता र गणतन्त्रलाई स्वीकार गरेर सत्ता पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एउटा अनौठो निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनमा समर्थनक र प्रस्तावकमा नबस्ने र भोटकालागि भागलिने वा नलिने पछि निर्णय गर्छौ भनेर जनतामा समर्थक र शुभेच्छुकहरूमा भ्रम छर्ने जुन काम भयो यो नौटंकी नै हो। सरकारलाई समर्थन गरेपछि त राष्ट्रपति निर्वाचनमा भाग लिनु पर्यो अहिले नै भनी हालौ भने १२/१५ दिन बाकी छ किन छिटो कुर्सी छाडने बल्ल बल्ल बल्ल पाएको युवालाई पाखाँ लगाएको भनेर आज राष्ट्रपति निर्वाचनमा भाग लिने भोट हाल्ने वा नहाल्ने पछि निर्णय आउँछ भन्नुले संदिग्न र सत्तालोभको निरन्तरता वा सत्तन र।सरकारबाट बाहिरिने कटुतापु्र्ण निर्णय आएकोमा यश निर्णयलाई पचाउन नेतृत्वपन्तिलाई खाउ कि वोकलौ भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता ज्ञानेन्द्र शाहीले त राष्ट्रपतिको निर्वाचनमा राप्रपाले भाग लिद‌न भनेर अभिव्यक्ति दिई सक्नु भएको छ। राष्ट्रपतिमा भोट हाले जन विरोध र ऐजेन्डा विपरीत भयो पद त रहला तर राजनीतिक सिद्धान्त र राजनीतिक निष्ठा समाप्त हुने भोट नदिए कुर्सी जाने कस्तो विडम्बनापूर्ण परिस्थिति नखाऊ भने दिन भरिको सिकार खाउ भने कान्छा वावुको अनुहार ? भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रपतिमा भोट दिऊ जनताले फेरि दन्डदिने न दिउ सत्ता जाने किनकि सरकारमा रहेका पार्टी र दलले राष्ट्रपति निर्वाचनमा सरकारले ह्वीप गरेको मानिसलाई भोट दिनै पर्छ होइन भने सरकारबाट बाहिनु पर्छ यो राजनीतिक सिस्टम हो। नेपालमामात्र नभएर अन्तर्राष्ट्रिय राजनीतिले समेत पुष्ठि गर्छ। सवाल हो राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहेका मन्त्रीलाई फिर्ता किन बोलायो यसमा योपनि गलत राजनीतिक संदेश हो मन्त्रीलाई फिर्ता गर्ने र सरकारलाई समर्थन गर्ने यो विश्वमै नभएको १०१ आश्चर्य मध्ये १०२ आश्चर्य भएको छ। सरकारमा गएका मन्त्री फिर्ता बोलाउनु भनेको सरकारलाई दिएको समर्थन फिर्ता लिनु हो तर यस्तो भएन किन भएन भन्दा सरकारलाई दिएको समर्थन नै फिर्ता लिएमा राष्ट्रिय स्वतन्त्र पार्टीको भागबन्डामा परेको गृहमन्त्री अरूको पोल्टोमा जाने भएको हुदा यश अर्थमा सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको हो। आफ्नो हक अधिकार र भागबन्डाबाट पाएको गृहमन्त्री अरूलाई दिन चहान्न यो स्वाभाविक राजनीतिक कौशलता कुटुता र कुटनैतिक राजनीतिक बिशेषता हो ! यश कारणले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई समर्थन दिइरहेको छ यो स्वाभाविक छ। अब राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो पार्टीको ऐजेन्डा र शुभेच्छुकको बिचार राजनीतिक बुझेको भए राप्रपा सरकारमा नगई सबल प्रतिपक्षमा बस्नु पर्ने थियो तर त्यो त गरेर सधै कति साँसदमात्र बस्ने देशको भए प्रधानमन्त्री नभए उपप्रधानमन्त्री र अन्य मन्त्रालय लिन किन चुक्ने भनेर हौसिएको हो तर राप्रपाले अब जन आश्था र जन समर्थन अब आगामी दिनमा १/२ सिट बाहेक अरू उपलब्धि हुने छैन यदि यो व्यवस्था र प्रणाली रह्यो भने हैन भने यो विस्थापित भएको एक अपाच्य तर सत्य राजनीतिक विश्लेषण हो। काठमाडौ अग्निपथ केन्द्रीय अनुसन्धान व्युरो। काठमाडौ।

    ताजा सूचना

    • नेपाली कांग्रेसमा बाढीजस्तै प्रवेश, पानी समस्यामाथि कडा टिप्पणी गर्दै अनिल रुङ्गटाले दिए चेतावनी
    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.