३ पुष २०८२, बिहिबार / 18 December 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आज गृहजिल्ला जाँदै राष्ट्रपति भण्डारी

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२४ माघ २०७९

    २५ माघ, काठमाडौं  // Agnipath Media

    Ad
    Ad
    Ad

    राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार गृहजिल्ला भोजपुर जाने भएकी छिन्।

    Ad
    Ad
    Ad

    जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता विदुषी योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन्।

    Ad
    Ad
    Ad
    Ad

    राष्ट्रपति भण्डारी षडानन्द नगरपालिका –१ स्थित मझुवामा रहेको विदुषी योगमायाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको षडानन्द नगरपालिका नगरप्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए।

    राष्ट्रपति भण्डारीले नवनिर्मित बालागुरुको शालिक अनावरणसँगै कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय अवलोकन गर्नेछिन्। उनले त्यसनजिकै रहेको अरुण माविको समेत अवलोकन गर्ने कार्यक्रम रहेको नगर प्रमुख उदासले बताए।

    त्यसैगरी राष्ट्रपति भण्डारीले साल्पासिलिछो गाउँपालिका– १ गौंडेनीमा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने पनि कार्यक्रम छ। राष्ट्रपतिको भ्रमणको अवसरमा साल्पासिलिछो गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.