२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेश प्रदेश सरकार विस्तार सोमवार हुने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१४ माघ २०७९

     Agnipath media - अग्निपथ मिडिया 

    Ad
    Ad

    १५ माघ, वीरगञ्ज मधेश प्रदेश सरकार सोमवार विस्तार हुने भएको छ ।  सत्तागठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भएसँगै मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । उच्चस्रोतका अनुसार जनता समाजवादी पार्टी(जसपा)ले मुख्यमन्त्री, अर्थ मन्त्रालय , सामाजिक विकास मन्त्रालय र उर्जा तथा खानेपानी मन्त्रालय पाएको छ । मुख्यमन्त्रीमा सरोज कुमार यादव र अर्थ मन्त्रीमा सञ्जयकुमार यादव नियुक्त भइसकेका छन् ।

    Ad
    Ad

    स्रोतका अनुसार सामाजिक विकास मन्त्रीमा सुरिता साह र उर्जा तथा खानेपानीमा राजु गुप्ताको पक्का जस्तै छ ।सामाजिक विकास राज्यमन्त्रीमा जसपाकै प्रमोद कुमार जयसवाल रहने छन् । त्यसैगरी सत्तासाझेदार ठूला दल नेकपा एमालेले भौतिक पूर्वाधार विकास , गृह तथा सञ्चार, कानून, न्याय तथा प्रदेश मामिला र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय पाएको छ । भौतिक पूर्वाधार विकासमा सरोज कुमार यादव पहिले नै नियुक्त भइसकेका छन् ।

    Ad

    स्रोतका अनुसार गृह तथा सञ्चारमा राजकुमार लेखी, कानुन, न्याय तथा प्रदेश मामिलामा शत्रुधन सिंह कोइरी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयमा मो.जैस आलमले जिम्मेवारी पाउने भएका छन् ।शारदा थापा भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री रहने छिन् । गठबन्धनमा रहेका जनमत पार्टीले भूमि, व्यवस्था, कृषि तथा सहकारी र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय पाएको छ । कृषिमा ईञ्जिनियर वसन्त कुशवाहा नियुक्त भइसकेका छन् ।

    वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रीको नाम टुंगो लागिसकेको छैन् ।स्रोतका अनुसार सोमवार बिहान नै जनमतबाट मन्त्रीको नाम सार्वजनिक हुनेछ । वन पर्यटन तथा उद्योग मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ ।माओवादी केन्द्रका नेता भरत साहलाई सो मन्त्रालयको जिम्मेवारी दिइनेछ ।तर राज्यमन्त्रीको टुंगो लाग्न बाँकी छ ।स्रोतका अनुसार माओवादीले दुईवटा मन्त्रालय मागेको छ ।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.