नेकपा माओवादी केन्द्र मधेश प्रदेशका दुईजना प्रदेश सांसदले लिए शपथ
-
रामाशंकर साह
- today१० माघ २०७९
Agnipath media - अग्निपथ मिडिया
११ माघ, वीरगञ्ज। मधेस प्रदेशका समानुपातिक प्रदेशसभा सदस्यद्वय माला कर्ण र मो. रजि हैदरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसदद्वय कर्ण र हैदरलाई सभामुख रामचन्द्र मण्डलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।