२४ भदौ २०८२, मंगलबार / 09 September 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ठाकुरराम बहुमुखि क्याम्पसको सभा हालमा समाजवादी विधार्थी युनियनकाे बैठक सम्पन्न |

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today३० पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 
    ३०-पौष, बिरगंज-पर्सा | ठाकुरराम बहुमुखि क्याम्पसको सभा हालमा समाजवादी विधार्थी युनियनकाे बैठक सम्पन्न ।।

    Ad
    Ad

    ----------------------------------------------------------------

    Ad
    Ad

    आज मिति २०७९/०९/३० गते ठाकुरराम बहुमुखि क्याम्पसको सभा हालमा समाजवादी विधार्थी युनियनका नेता नसीम अख्तरको अध्यक्षतामा बैठक बसी २०७९ चैत्र ५ गते हुन गईरहको स्ववियू निर्वाचनको बारेमा अगामी भुमिका र निर्वाचनको बारेमा बिशेष छलफल गरियो।

    Ad

    विद्यार्थी नेता मो. सगीर अलीले आफ्नो मन्तव्यमा आउने निर्वाचनमा यस गौरवशाली क्याम्पसबाट चोर र दलाल प्रवृत्तिका नेताहरूको पतन गरि समाजवादीहरुको उदय हुन्छ।शैक्षिक गुणस्तर सुधार गर्न, पुस्तकालयमा किताब उपलब्ध गराउन र कर्मचारीतन्त्र हाबी भएको कारण विद्यार्थीहरूलाई हुन गएको असुविधालाई सहजीकरण गरि अन्त्य गर्ने बाचा गर्नुभयो।

    उक्त कार्यक्रममा विद्यार्थी नेता हरिशंकर यादव, विक्किराज पटेल, दिलखुश देवान, अरसे आजम, हरिकिसोर यादव,अंकित मिश्रा,गिरधारी झा, राजन साह, मेघराज यादव लगायत ८३ जनाको सहभागिता रहेको थियो।

    ताजा सूचना

    • प्रदर्शनकारीमाथि बल प्रयोग भएकामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय स्तब्ध
    • हिंसात्मक घटनाप्रति विदेशी दूतावासहरूको गम्भीर चिन्ता
    • खुल्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध
    • सामाजिक सञ्जाल तत्काल चलाउन ओलीलाई देउवाको फोन
    • जेनजी प्रदर्शनमा २० को मृत्यु, ४२२ घाइते
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.