५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • रात्रिकालीन हवाई उडान सँगै सौराहाका व्यावसायीको समस्या क्रमश समाधान गर्छुः गृहमन्त्री लामिछाने

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 

    Ad
    Ad
    Ad

    काठमाडौं , २९ पुष  l  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सौराहाका होटल तथा पर्यटन व्यवसायीले भरतपुरमा रात्रिकालीन हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् । हिजो (बिहिबार) लामिछानेलाई स्वागत गर्दै व्यवसायीहरुले संयुक्त रुपमा चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था गर्न माग गरेका हुन् ।

    Ad
    Ad
    Ad

    व्यावसायीहरुले सौराहास्थित बछौली प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्न, पर्यटन व्यावसायलाई उद्योग सरह मान्यता दिन, निजामती कर्मचारीलाई भ्रमण काजको व्यवस्था कार्यान्वयन गर्न, पर्यटन व्यवसायीहरुलाई पनि कृषि क्षेत्रमा जस्तै ऋण अनुदान दिन लगायतका माग समेत राखेका छन् । व्यावसायीहरुले संयुक्त रुपमा उपप्रधानमन्त्री लामिछानेलाई समस्यासहितको ७ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै जवाफमा गृहमन्त्री लामिछानेले भने विभागीय मन्त्री बनेपछि मन्त्री समक्षसमेत व्यावसायीका समस्या राख्ने र व्यावसायीहरुका समस्या क्रमश समाधान गर्दै जाने बताएका थिए।

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.