नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद schedule2 months ago उनले रसियन सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गराउन कुटनीतिक संवादमा रहेको जानकारी दिए ।
एन.आइ.सी एशिया बैंक द्वारा कन्हैयालाल चौधरीका परिवारलाई दुर्घटना बीमा वापत रु.१० लाख हस्तान्तरण schedule2 months ago एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैकिङ्ग सन्जालहरू भएको बैकहरू मध्येको बैंक हो। यस बैकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सन्जाल विस्तार गरेको छ ।
संसद् भवनमा लघुवित्त पीडितहरू प्रवेश , प्रहरी प्रधान-कार्यालयद्वारा छानबिन समिति गठन। schedule2 months ago समितिलाई लघुवित्तका पीडितहरु कसरी निषेधित क्षेत्र पार गरी संसद् भवनभित्र प्रवेश गरे ? कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल schedule3 days ago