०५ जेठ २०८१,शनिबार ९ : ५७ : ४४

 व्यवसायीहरुले भदौ २९ गतेदेखि अमलेखगंज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र असोज १ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणा गरेका छन् ।

विषय संदर्भमा हेर्दा विगतमा एउटा प्रतिष्ठा व्यापारी राजनीतिक नेतृत्वको वारेमा विगतमा नागरिकताको बिषयलाई लिएर विभिन्न पत्रिकामा चरित्र हत्या गरेका थिए। हाल आएर देशको भाग्य र भविष्य सुनिश्चित गर्न खटिएका राष्ट्रिय व्यक्तिलाई जोडेर एउटा कर्मठ नेता नरेश कुमार साहलाई वीरगन्जबाट प्रकाशित हुने यात्रा डेली पत्रिकामा सम्पादक राम शराफले फेरि चिरत्र हत्या गरेका छन।

। कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिए ।

समाचार