०५ जेठ २०८१,शनिबार ९ : ५७ : ४४

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यगमन अधिकृत नरवीर खड्काले काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयमा दिएको भिडियो बयान तथा कागजमा आफूहरुले सामान्यत दैनिक २० जना र कहिलेकाहीँ १०० देखि १५० जनासम्मलाई सेटिङमा पठाउने गरेको बयान दिएका छन्।

समाचार