०५ जेठ २०८१,शनिबार ९ : ५७ : ४४

माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फको सिन्धुपाल्चोक–२ का लागि प्रत्यक्ष तर्फ बागमती प्रदेशसभा सदस्य एव् प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ र नेता चन्द्रबहादुर थापालाई सिफारिस गरेको हो ।

समाचार