०५ जेठ २०८१,शनिबार ९ : ५७ : ४४

जारी विश्वकपमा दुबै टिमले खेलेका सबै ४ खेलमा चारै जित निकालेका छन्। यो दुबै टिमको पाँचौं खेल हो। यो खेलमा जित निकाल्ने टिमले विश्वकपको शीर्ष चारको सम्भावना बलियो बनाउने छ।

समाचार