यस बर्ष भाथाजाने अन्य बाटोहरुमा पनि निर्माण कार्य शुरु
- Dilkhus Dewan
- today2023-12-14 19:28:16
२९ मङ्सिर // अग्निपथ मिडिया
पर्सा क्षेत्र न.३ क अन्तर्गतपर्ने हुलाकी देखी भाथा धाम जाने बाटो अन्तर्गत निचुटा- देउरिया सडक खण्डमा निर्माण हुन
लागेको पिच सडकको निर्माण कार्य शुरु हुनु अघि प्रदेश सान्सद माननीय प्रमोद जयसवालले स्थलगत निरिक्षण गरी स्थानीय नागरिक, अगुवा र ठेकेदार कम्पनी बिच छलफल , भेटघाट गरादै समय मै गुणस्तरिय रुपमा योजना सम्पन्न गर्न गराउन सबैलाई आग्रह गर्नुका साथ
शहरी विकास मन्त्रालय र चौधरी निर्माण सेवा बिच सम्झौतामा आज देखि निर्माण कार्य शुरु हुदै । यसै बर्ष भाथाधाम जाने अन्य बाटोहरुमा पनि निर्माण कार्य शुरु हुदै प्रदेश संसद मा . प्रमोद जयसवालले अग्रिपथ मीडियालाई जानकारी दिए