०५ जेठ २०८१,शनिबार ९ : ५७ : ४४

आइरनको अभाव भएका व्यक्तिहरुले चिया, कफी जस्ता पेय पदार्थ कम से कम सेवन गर्नुपर्छ । यिनीहरुले शरीरमा आइरनको अवशोषणलाई रोक्छ । तपाईले डाक्टरको सल्लाहमा आइरन सप्लिमेन्ट्सको सेवन गर्न पनि सक्नुहुन्छ । तपाईंले आइरन पर्याप्त मात्रामा पाइने खानेकुराहरुको साथमा भिटामिन सीको पनि सेवन गर्दा शरीरलाई आइरनलाई शोस्न मद्दत मिल्छ । 

अर्थ मन्त्रालयका अनुसार यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यानवयन गर्नेछ ।

रगत दानका लागि सचेतनामूलक कार्यक्रम नहुँनु र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष चाडपर्वको बेलामा रगतको अभाव विगतका वर्षहरू जस्तै यस पटक पनि रगत अभाव भएपछि रक्तसञ्चार सेवा केन्द्रले रगत दानलाई नियमित गरिदिन आग्रह गरेको छ ।

समाचार