०५ जेठ २०८१,शनिबार ९ : ५७ : ४४

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी ४० करोडको ५ प्रतिशतले हुन आउने दुई करोड नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

यता यातायात व्यवस्था विभागले सवारी साधनको भाडा नबढ्ने बताइसकेपनि चाडपर्वको मौकाछोपी सार्वजनिक यातायातका कर्मचारीहरूबाट हुनसक्ने सम्भावित बदमासीबाट बच्न भने स्वयं यात्रुहरू नै सचेत र सजग हुनुपर्ने महासंघले बताएको छ ।

काठमाडौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले आउँदै गरेको इन्द्र जात्राका लागि ५० हजार मूल्य बराबरको १०० थान टिसर्ट प्रदान गरेको छ ।

समाचार